सिबिआईएल क्यापिटलद्वारा पुन: संस्थापक सेयर खरिद बिक्री व्यवस्थापन सेवा सुरु

<p>काठमाडौं । सिबिआईएल क्यापिटलले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्री व्यवस्थापन सेवा सुचारु गरेको छ । यस सेवामा संस्थापक शेयरधनीको सेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, सेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका सेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु दिइने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सिबिआईएल क्यापिटलले इमेल वा [&hellip;]</p>

काठमाडौं । सिबिआईएल क्यापिटलले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्री व्यवस्थापन सेवा सुचारु गरेको छ ।

यस सेवामा संस्थापक शेयरधनीको सेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, सेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका सेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु दिइने क्यापिटलले जनाएको छ ।

क्यापिटलको अनुसार यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सिबिआईएल क्यापिटलले इमेल वा फोनमार्फत सम्पर्क गर्न सक्नेछन् ।

 

Share News