अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्झौता

<p>काठमाडाैं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झाैतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वा०िाज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले हस्ताक्षर गरेका  थिए । सो अवसरमा &#8216;उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭&#8217; विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे ।‬‬‬ [&hellip;]</p>

काठमाडाैं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झाैतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वा०िाज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले हस्ताक्षर गरेका  थिए ।

सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे ।‬‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सहभागीलाई बीमाको फाइदाकाे बारेमा जानकारी दिएका थिए ।

 

Share News