डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

<p>काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । लघुवित्तले चैत ३ गतेदेखि लागू हुने गरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । यससँगै, अब डिप्रोक्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु नबिल इन्भेष्टमेन्ट मार्फत [&hellip;]</p>

काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । लघुवित्तले चैत ३ गतेदेखि लागू हुने गरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।

यससँगै, अब डिप्रोक्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु नबिल इन्भेष्टमेन्ट मार्फत हुने छ।

Share News