नेष्डो समृद्ध लघुवित्तको कतिमा हुँदैछ सेयर कारोबार ?

<p>काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर आज (चैत १४ गते) पहिलो पटक दोश्रो बजारमा कारोबार भएको छ । हालै आईपीओ जारी गरेको संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७४७.७० रुपैयाँमा भएको हो । यससँगै दोश्रो बजारमा संस्थाको सेयर मूल्य बढुदो क्रममा रहेको छ । करिब २ घण्टाको अवधिमा संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ७६२.६० रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर आज (चैत १४ गते) पहिलो पटक दोश्रो बजारमा कारोबार भएको छ । हालै आईपीओ जारी गरेको संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७४७.७० रुपैयाँमा भएको हो ।

यससँगै दोश्रो बजारमा संस्थाको सेयर मूल्य बढुदो क्रममा रहेको छ । करिब २ घण्टाको अवधिमा संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ७६२.६० रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबार मूल्यको तुलनामा १४.९० रुपैयाँ अर्थात् १.९९ प्रतिशतले बढी हो ।

Share News