सिटिजनद्धारा विद्यार्थीहरूलाई बीमासम्बन्धी सचेतना

<p>काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ वटा शाखा कार्यालयले एकैदिन विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई बीमा सचेतना कार्यक्रम संञ्चालन गरेको छ । इन्स्युरेन्सले बीमा के हो ? बीमा किन जरुरी छ ? बीमाका महत्त्व तथा यसबाट पुग्ने फाइदा, राष्टको हितमा बीमाले पुर्&#x200d;याएको योगदान तथा अन्य सुरक्षा योजनाहरुको [&hellip;]</p>

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ वटा शाखा कार्यालयले एकैदिन विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई बीमा सचेतना कार्यक्रम संञ्चालन गरेको छ ।

इन्स्युरेन्सले बीमा के हो ? बीमा किन जरुरी छ ? बीमाका महत्त्व तथा यसबाट पुग्ने फाइदा, राष्टको हितमा बीमाले पुर्‍याएको योगदान तथा अन्य सुरक्षा योजनाहरुको बारेमा जानकारी दिइएको थियो ।

कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा सो कार्यक्रम बिगत देखिनै आयोजना गर्दै आइरहेको छन् ।

एरिया रिजनल म्यानेजर श्री शिब कुमार कार्कीलगायत कम्पनीका कर्मचारीहरूले उक्त कार्यक्रमको सहजीकरण

Share News