विजय लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २०.०३ प्रतिशत अर्थात ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । चैत २४ गते बिहीबार मात्रै संस्थाको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा [&hellip;]</p>

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २०.०३ प्रतिशत अर्थात ५ लाख ३४ हजार २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

चैत २४ गते बिहीबार मात्रै संस्थाको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News