एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आइतबार एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५४४.३४ रुपैयाँ पुगेको छ । जुन मूल्य प्रतिकित्ता ५७७ रुपैयाँलाई आधार मानेर गरिएको हो । यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् [&hellip;]</p>

काठमाडौं । आइतबार एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५४४.३४ रुपैयाँ पुगेको छ । जुन मूल्य प्रतिकित्ता ५७७ रुपैयाँलाई आधार मानेर गरिएको हो ।

यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् ।

Share News