आईएमई जनरलको हकप्रद सेयरको शिलबन्दी बुधबार खोलिने

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयरको शिलबन्दी भोलि खुला गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक सूचना जारी गर्ने जनाएको हो । क्यापिटलले सूचनामार्फत शिलबन्दीमा आवेदन दिएकाहरूले बुधबार बिहान साढे ८ बजे प्रतिनिधि पठाउन अनुरोध गरेको छ ।</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयरको शिलबन्दी भोलि खुला गरिने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक सूचना जारी गर्ने जनाएको हो ।

क्यापिटलले सूचनामार्फत शिलबन्दीमा आवेदन दिएकाहरूले बुधबार बिहान साढे ८ बजे प्रतिनिधि पठाउन अनुरोध गरेको छ ।

Share News