सिसिटिभी जडान असम्भव मतदानस्थलमा भिडियो रेकर्ड

<p>काठमाडौं । निर्वाचन आयोगले तत्काल सिसिटिभी जडान असम्भव भएका मतदानस्थलमामा भिडियो रेकर्डको व्यवस्था गर्ने बताएको छ । निर्वाचन आयोगले सिसिटिभी जडान गर्ने अवस्था नभएको स्थलमा भिडियो रेकर्डको व्यवस्था गरिने जनाएको हो । बिजुली, इन्टरनेटलगायत भौतिक असुविधाका कारण सबै स्थानीय तहका बुथमा सिसिटिभी जडान असम्भव भएपछि भिडियो रेकर्डको व्यवस्था गरिएको हो आयोगले यसअघि २०७८ चैत १ [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगले तत्काल सिसिटिभी जडान असम्भव भएका मतदानस्थलमामा भिडियो रेकर्डको व्यवस्था गर्ने बताएको छ ।

निर्वाचन आयोगले सिसिटिभी जडान गर्ने अवस्था नभएको स्थलमा भिडियो रेकर्डको व्यवस्था गरिने जनाएको हो । बिजुली, इन्टरनेटलगायत भौतिक असुविधाका कारण सबै स्थानीय तहका बुथमा सिसिटिभी जडान असम्भव भएपछि भिडियो रेकर्डको व्यवस्था गरिएको हो

आयोगले यसअघि २०७८ चैत १ गते संघीय मामिला तथा साान्य प्रशासन मन्त्रालयलाई मतदानस्थलमा दृश्यावलोकन प्रणालीको व्यवस्था गर्न पत्राचार गरेको थियो ।

Share News