मतदान पछि नेपालले भने- पैसाको बिगबिगी र भोजभतेरको लर्को देखियो

<p>काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका छन् । मतदान पछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका छन् । ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन, यो पाराले चल्ने वाला छैन,&#8217; उनले भने ।</p>

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका छन् ।

मतदान पछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका छन् ।

‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन, यो पाराले चल्ने वाला छैन,’ उनले भने ।

Share News