एमाले अध्यक्ष ओलीले गरे मतदान

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । उनले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय &#8216;क&#8217; मा गएर मत हालेका हुन् ।</p>