राप्ती गाउँपालिका-९ मा माओवादीका रिमबहादुर विजयी

<p>दाङ । राप्ती गाउँपालिका वडा नं ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । शुक्रबार सम्पन्न वडाको निर्वाचनमा कुल ७१४ मत खसेको थियो । मगर ३५८ प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवार गुलाफको फूल १७ र [&hellip;]</p>

दाङ । राप्ती गाउँपालिका वडा नं ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । शुक्रबार सम्पन्न वडाको निर्वाचनमा कुल ७१४ मत खसेको थियो । मगर ३५८ प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवार गुलाफको फूल १७ र छाता चुनाव चिन्हले जम्मा १ मत प्राप्त गरेका थिए ।

राप्ती गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।

Share News