मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित

<p>काठमाडाैं । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। धनबहादुरले नेकपा एमालेका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत प्राप्त गरे। मनबहादुर यसअघि नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्षमा भने माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत पाउँदै विजयी [&hellip;]</p>

काठमाडाैं । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। धनबहादुरले नेकपा एमालेका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत प्राप्त गरे। मनबहादुर यसअघि नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

उपाध्यक्षमा भने माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत पाउँदै विजयी भएका छन् ।

Share News