बालेनको २६०१ भोट आउँदा स्थापितको १४१५

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । बालेनले दुई हजार ६०१ ल्याउँदा उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशब स्थापितले एक हजार ४१५ मत ल्याएका छन् । यस्तै स्थापितलाई पछ्याउँदै बाम गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले एक हजार ३५९ मत पाएकी छिन् । &nbsp;</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

बालेनले दुई हजार ६०१ ल्याउँदा उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशब स्थापितले एक हजार ४१५ मत ल्याएका छन् ।

यस्तै स्थापितलाई पछ्याउँदै बाम गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले एक हजार ३५९ मत पाएकी छिन् ।

 

Share News