अग्रता कायम गर्दै बालेन, कटाए ६ हजार मत

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको मेय पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । महानगरको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मत गणना गर्दा बालेननले ६ हजार बढी मत ल्याएर अग्रता कायम राखेका हुन । बालेन मतगणनाको सुरुवाती चरणदेखिनै अग्र स्थानमा रहेका छन् । उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेय पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

महानगरको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मत गणना गर्दा बालेननले ६ हजार बढी मत ल्याएर अग्रता कायम राखेका हुन । बालेन मतगणनाको सुरुवाती चरणदेखिनै अग्र स्थानमा रहेका छन् ।

उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन्। पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा २९६४ मत धेरै ल्याएका छन्।

स्थापितले हालसम्म ३२४३ मत पाएका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २८८५ मत पाएकी छिन ।

Share News