मुगु जिल्लाको वडाध्यक्षमा पहिलोपटक महिला निर्वाचित

<p>काठमाडौं । मुगु जिल्लामै पहिलोपटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छिन् । मुगु जिल्लाकै इतिहासमा पहिलोपटक वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेकी कुन्जुमा कुमाई निर्वाचित भएकी हुन् । मुगुस्थित छायाँनाथ रारा नगरपालिका–ं ११ को वडाध्यक्षमा कुमाई निर्वाचित भएका हुन् । &nbsp;</p>

काठमाडौं । मुगु जिल्लामै पहिलोपटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छिन् । मुगु जिल्लाकै इतिहासमा पहिलोपटक वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेकी कुन्जुमा कुमाई निर्वाचित भएकी हुन् ।

मुगुस्थित छायाँनाथ रारा नगरपालिका–ं ११ को वडाध्यक्षमा कुमाई निर्वाचित भएका हुन् ।

 

Share News