४५ मिनेटमा ४८ अंकले घट्यो सेयर बजार

<p>काठमाडौं । सेयर बजार ४८ अंकले घटेको छ । ११ बजेर ४५ मिनेट जाँदा सेयर बजारमा ४८.२८ अंकको गिरावट आएको हो । यो समाचार तयार पर्दासम्म सेयर बजारमा ४ लाख ८५ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्रीबाट २४ करोड १७ लाख ६२ हजार रुपैयाँ लाख रुपैयाँ कारोबार भएको छ । आज (मंगलबार) सेयर [&hellip;]</p>

काठमाडौं । सेयर बजार ४८ अंकले घटेको छ । ११ बजेर ४५ मिनेट जाँदा सेयर बजारमा ४८.२८ अंकको गिरावट आएको हो । यो समाचार तयार पर्दासम्म सेयर बजारमा ४ लाख ८५ हजार २ सय ४४ कित्ता सेयर खरिद बिक्रीबाट २४ करोड १७ लाख ६२ हजार रुपैयाँ लाख रुपैयाँ कारोबार भएको छ ।

आज (मंगलबार) सेयर बजारमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमसएस) मा पनि समस्या देखिएको छ । टीएमएसमा समस्या देखिँदा लगानीकर्ताले खरिद बिक्रीमा पनि समस्या भएको छ ।

Share News