प्राइम लाईफको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

<p>काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको २७ लाख ७९ हजार ६१५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । शुक्रबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर [&hellip;]</p>

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको २७ लाख ७९ हजार ६१५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । शुक्रबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ७० र ३० प्रतिशत रहेको थियो ।

Share News