जनरल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

<p>काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई इन्स्योरेन्सको बीमा समितिले स्वीकृत गरेपछि मात्रै कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई इन्स्योरेन्सको बीमा समितिले स्वीकृत गरेपछि मात्रै कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ । ३० प्रतिशत हकप्रदपछि इन्स्योरेन्सको पुँजी एक अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ ।

Share News