लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याइने

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याउने बताएकी छन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन् ।</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लघुबीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याउने बताएकी छन् ।

मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन् ।

Share News