काठमाडौं । सरकारले जडिबुटी खेतीको पनि बीमा गर्ने भएको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।