अब बीमा कम्पनीहरुले पनि स्वास्थ्य बीमा गर्न पाउने

<p>काठमाडौं । अब बीमा कम्पनीहरुले पनि स्वास्थ्य बीमा गर्न पाउने भएका छन् । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्ताे बताएका हुन् । बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने उनले बताएका छन् । साथै, स्वास्थ्य बीमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । सरकारले स्वास्थ्य बीमालाई [&hellip;]</p>

काठमाडौं । अब बीमा कम्पनीहरुले पनि स्वास्थ्य बीमा गर्न पाउने भएका छन् । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्ताे बताएका हुन् ।

बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने उनले बताएका छन् । साथै, स्वास्थ्य बीमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । सरकारले स्वास्थ्य बीमालाई दिगो बनाउने सो व्यवस्था गरेको हो ।

Share News