काठमाडौं । सरकारले निक्षेप बीमाको सीमा बढाएर ५ लाख रुपैयाँ पुर्याएको छ । यसअघि उक्त सीमा ३ लाख रुपैयाँ थियो ।