कैदीबन्दीको पनि स्वास्थ्य बीमा

<p>काठमाडौं । अब कैदीबन्दीको पनि स्वास्थ्य बीमा हुने भएको छ । सरकारले उनीहरूको स्वास्थ्य उपचारलाई थप व्यवस्थित गर्न सो व्यवस्था गरेको हो ।</p>