काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.३३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ९८७.८३ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १०८० रुपैयाँ थियो ।
यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९८७.८३ रुपैयाँलाई आधार मानेर हुने छ ।