शिखर इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २७ गते शुक्रबार मात्रै सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ सय कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २७ गते शुक्रबार मात्रै सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ सय कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News