ग्लोबल आईएमई र बिओकेको सेयर कारोबार रोक्का

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले असार २ गतेदेखि मर्जर प्रकृयामा रहेका ग्लोबल आईएमई र बिओकेको सेयर कारोबार रोक्का गरिदिएको हो । यी दुई बैंक एक आपसमा गाभिनको लागि असार २ गते नै बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले असार २ गतेदेखि मर्जर प्रकृयामा रहेका ग्लोबल आईएमई र बिओकेको सेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुई बैंक एक आपसमा गाभिनको लागि असार २ गते नै बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै उक्त मर्जर प्रकृया नसकिएसम्म दुबै बैंकको सेयर कारोबार रोक्का हुने छ ।

सम्बन्धित समाचार

बराबरी हैसियतमा ग्लोबल र बिओकेबीच मर्जर सम्झौता, अध्यक्ष ढकाल र सीईओ बज्राचार्य

Share News