सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो १३ लाखको मृत्युदावी भुक्तानी

<p>काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १३ लाखको मृत्युदावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादि जविन बीमा गरेका कैलालीका स्व। विशाल परियारको परिवालरलाई मृत्युदावी भुक्तानी गरेको हो । धनगढीका कम्पनी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले परियारका श्रीमती सोनिका सुनारलाई उक्त रकम हस्तान्तरण गरे । विशाल परिरयारको २०७८ साल चैत १५ गते बिरामी भएर मृत्यु भएको थियो [&hellip;]</p>

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १३ लाखको मृत्युदावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादि जविन बीमा गरेका कैलालीका स्व। विशाल परियारको परिवालरलाई मृत्युदावी भुक्तानी गरेको हो ।

धनगढीका कम्पनी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले परियारका श्रीमती सोनिका सुनारलाई उक्त रकम हस्तान्तरण गरे । विशाल परिरयारको २०७८ साल चैत १५ गते बिरामी भएर मृत्यु भएको थियो ।

 

Share News