ट्रेड टावरले पनि आइपीओ निकाल्ने

<p>काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५८ हजार ९ सय ८० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सोमबार दुई कम्पनीबीच यसबारे सम्झौता भएको हो ।</p>

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ११ लाख ५८ हजार ९ सय ८० कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सोमबार दुई कम्पनीबीच यसबारे सम्झौता भएको हो ।

Share News