१५० प्रतिशत हकप्रद जारी गर्न ङादी ग्रुपले पायो स्वीकृति

<p>काठमाडौं । ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सो मात्राको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । बोर्डले असार ९ गते कम्पनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले एक सय रुपैयाँ दरको १ करोड [&hellip;]</p>

काठमाडौं । ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सो मात्राको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो ।

बोर्डले असार ९ गते कम्पनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले एक सय रुपैयाँ दरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

Share News