आधा घण्टामै ४२ अंकले घट्यो सेयर बजार

<p>काठमाडौं । सेयर बजार ४२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४२.०१ अंकले घटेको हो । यो समाचार तयार पार्दा सम्म अर्थात बिहान ११ बजेर ३९ मिनेट जाँदा ८ लाख ४२ हजार १६२ कित्ता सेयर खरिदबिक्रीबाट कुल ३६ करोड ६२ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।</p>

काठमाडौं । सेयर बजार ४२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४२.०१ अंकले घटेको हो ।

यो समाचार तयार पार्दा सम्म अर्थात बिहान ११ बजेर ३९ मिनेट जाँदा ८ लाख ४२ हजार १६२ कित्ता सेयर खरिदबिक्रीबाट कुल ३६ करोड ६२ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

Share News