एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ३२० रुपैयाँलाई आधार मानेर हुने छ [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ थियो ।

यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ३२० रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News