सेयर बजार ११.६८ अंकले बढ्यो, १ अर्ब ७० करोडको कारोबार

<p>काठमाडौं । मंगलबार सेयर बजार ११.६८ अंकले बढेको छ । यसअघि निरन्तर घटिरहेको नेप्से परिसूचक मंगलबार भने बढेको हो । आज (मंगलबार) ४९ लाख ६७ हजार हजार ५६१ कित्ता सेयर खरिद बिक्रीबाट कुल १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको हो । कारोबारमा १३० वटा कम्पनीको सेयर मूल्य बढेको छ [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार ११.६८ अंकले बढेको छ । यसअघि निरन्तर घटिरहेको नेप्से परिसूचक मंगलबार भने बढेको हो ।

आज (मंगलबार) ४९ लाख ६७ हजार हजार ५६१ कित्ता सेयर खरिद बिक्रीबाट कुल १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको हो ।

कारोबारमा १३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सप्तकोसी जलविद्यत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

Share News