एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत छुट दिने

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले २०७७ कार्तिक २० गते देखि २०७९ कार्तिक २१ गते भित्र व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कका ५० प्रतिशत छुट निर्णय गरेको हो । कम्पनीको अनुसार व्यतित बीमालेखमा छुट पाउन ग्राहकहरुले मंसिर २१ गतेभित्र नविकरण गरिसक्नुपर्नेछ । जीवन बीमालेख [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले २०७७ कार्तिक २० गते देखि २०७९ कार्तिक २१ गते भित्र व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कका ५० प्रतिशत छुट निर्णय गरेको हो ।

कम्पनीको अनुसार व्यतित बीमालेखमा छुट पाउन ग्राहकहरुले मंसिर २१ गतेभित्र नविकरण गरिसक्नुपर्नेछ ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात एकपटक ब्याज छुट लिइसकेका बीमितहरुले भने पुनः ब्याज छुट नपाउने कम्पनीले जनाएको छ ।

Share News