एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । संस्थाको असोज १३ गते सम्पन्न  १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.५० प्रतिशत बोनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सोही बोनस [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

संस्थाको असोज १३ गते सम्पन्न  १४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.५० प्रतिशत बोनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News