सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो । यस सँगै अब बिहीबारदेखि यी कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो ।

यस सँगै अब बिहीबारदेखि यी कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

Share News