सिटिजन लाइफको प्रधान कार्यालय टेकुबाट थापाथली स्थानान्तरण

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सारिएको छ । कम्पनीको प्रधान कार्यालय टेकुबाट थापाथली सारिएको जनाएको छ । कम्पनीको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ११ स्थित एलएस भवन, थापाथलीमा स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीको यसअघि प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. १२, अम्बे कम्प्लेक्स, [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सारिएको छ । कम्पनीको प्रधान कार्यालय टेकुबाट थापाथली सारिएको जनाएको छ ।

कम्पनीको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ११ स्थित एलएस भवन, थापाथलीमा स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको यसअघि प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. १२, अम्बे कम्प्लेक्स, टेकु रहेको थियो ।

Share News