काठमाडौं । सोमबार ६०० रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको मूल्य घटेर तोलाको १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।
महासंघको अनुसार तेजावी सुनको मूल्य पनि घटेर तोलाको १ हजार ७ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन तोलाको १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँदे घटेर तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ ।