हिरोको १ लाख नगद जित्ने चौथो र पाँचौ भाग्यशालीको नाम घोषणा

<p>काठमाडौं, ११ कात्तिक । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले दशैंको योजना अन्र्तगत हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख नगद जित्ने चौथो र पाँचौ भाग्यशालीको नाम घोषणा गरेको छ । दशैंको “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” योजना अन्र्तगत बिराटनगरको गीता अधिकारी र यदुनन्द चौधरीले लक्की [&hellip;]</p>

hero_dashain_offerकाठमाडौं, ११ कात्तिक । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले दशैंको योजना अन्र्तगत हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख नगद जित्ने चौथो र पाँचौ भाग्यशालीको नाम घोषणा गरेको छ ।

दशैंको “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” योजना अन्र्तगत बिराटनगरको गीता अधिकारी र यदुनन्द चौधरीले लक्की ड्र मार्फत १–१लाख नगद जितेका छन् । यसअघि पोखराकी शरवदा पौडेल, बर्दियाका विपिन कुमार गुप्ता बाराका श्रवण कुमार शाहले १ लाख जितिसकेका कम्पनीले जनाएको छ ।

उक्त योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहले हिरो ब्राण्डका मोटर साइकल किन्दा ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाचमा १ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् ।

यसैगरि स्कुटर तर्फ हरेक हिरोका स्कुटरमा ८ हजार नगद छुट हुनेछ साथै स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् ।

Share News