गुह्वेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस सेयर राष्ट्र बैंकद्धारा स्वीकृत

<p>काठमाडौं, १२ मंसिर । गुह्वेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर वितरणका लागि सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । त्यसका साथै, कम्पनीले लगानीकर्ताहरुलाई कर प्रयोजनका लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांस पनि दिने भएको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हकप्रद सेयर पछिको १२ प्रतिशत बोनस सेयर दिन [&hellip;]</p>

guhesworiकाठमाडौं, १२ मंसिर । गुह्वेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर वितरणका लागि सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । त्यसका साथै, कम्पनीले लगानीकर्ताहरुलाई कर प्रयोजनका लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांस पनि दिने भएको छ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हकप्रद सेयर पछिको १२ प्रतिशत बोनस सेयर दिन लागेको हो । राष्ट्र बैंकद्धारा स्वीकृत बोनस सेयर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।

Share News