हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर दिने, हकप्रद सेयरले बोनस नपाउने

<p>काठमाडौं, १५ मंसिर । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  बैंकले पछिल्लो समय निस्काशन गरेको हकप्रद सेयरले उक्त बोनस सेयर नपाउने बैंकले स्पष्ट पारेको छ ।</p>

himalayanकाठमाडौं, १५ मंसिर । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  बैंकले पछिल्लो समय निस्काशन गरेको हकप्रद सेयरले उक्त बोनस सेयर नपाउने बैंकले स्पष्ट पारेको छ ।

Share News