नेपाल एसबिआई बैंकले माग्यो कर्मचारी

<p>काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभलमा अडिटकालागि केही, जुनियर असिस्टेन्ट र असिस्टेन्ट लेभलका आइटीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज १४ गतेभित्र आवेदन दिन [&hellip;]</p>

काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ ।

बैंकले अफिसर लेभलमा अडिटकालागि केही, जुनियर असिस्टेन्ट र असिस्टेन्ट लेभलका आइटीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज १४ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Share News