सबै नेपालीको बैंक खाता हुनुपर्ने, वित्तीय पहुँच विस्तारलाई केन्द्रविन्दुमा राखेर काम गर्न बैंकलाई निर्देशन

<p>काठमाडौं २४, मंसिर । सरकारले सबै नेपालकिो बैंक खाता हुनुपर्ने गरि काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ। चालू आर्थिक बर्षको बजेटमा ल्याईएको यो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनका निमित्त वित्तीय पहुँच विस्तारलाई केन्द्रविन्दुमा राखेर काम गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले वित्तीय क्षेत्रका नियामक निकाय तथा सरकारी संस्थानका [&hellip;]</p>

काठमाडौं २४, मंसिर । सरकारले सबै नेपालकिो बैंक खाता हुनुपर्ने गरि काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ। चालू आर्थिक बर्षको बजेटमा ल्याईएको यो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनका निमित्त वित्तीय पहुँच विस्तारलाई केन्द्रविन्दुमा राखेर काम गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।swabalmban-bank-ko-health-camp

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले वित्तीय क्षेत्रका नियामक निकाय तथा सरकारी संस्थानका प्रमुखहरुलाई मुलुक समृद्ध बनाउन वित्तीय क्षेत्रको अहम भूमिका रहने भन्दै हरेक क्षेत्रमा वित्तीय संस्थको पहुँच हुनुपर्नेमा जोड दिएका हुन् ।

अर्थमन्त्री महराले समृद्ध गाउँ समृद्ध नेपालको अवधारणा प्रस्तुत गर्दै आफ्नो कार्ययोजना कार्यान्वयनका लागि दृढतापूर्वक अघि बढ्न सम्बन्धित क्षेत्रलाई बिहिबार निर्देशन दिएका हुन । कारोबार दैनिकबाट ।

Share News