ग्लोबल आईएमई बैंकले पायो ‘वेस्ट इन्टरनेट बैंक नेपाल- २०१६’ अवार्ड

<p>काठमाडौं, ३ पुस । ग्लोबल आईएमई बैंकले ‘वेस्ट इन्टरनेट बैंक नेपाल–२०१६’ अवार्ड पाएको छ । बेलायतको लन्डनबाट प्रकाशित हुने इन्टरनेसनल फाइनान्स म्यागाजिनद्धारा बैंकलाई यो अवार्ड प्रदान गरिएको हो । सिंगापुरमा आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीईओ अनिल ज्ञवालीले उक्त अवार्ड ग्रहण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । ग्लोबल आईएमई बैंकले ग्लोबल अनलाइन [&hellip;]</p>

काठमाडौं, ३ पुस । ग्लोबल आईएमई बैंकले ‘वेस्ट इन्टरनेट बैंक नेपाल–२०१६’ अवार्ड पाएको छ । बेलायतको लन्डनबाट प्रकाशित हुने इन्टरनेसनल फाइनान्स म्यागाजिनद्धारा बैंकलाई यो अवार्ड प्रदान गरिएको हो ।

सिंगापुरमा आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सीईओ अनिल ज्ञवालीले उक्त अवार्ड ग्रहण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । ग्लोबल आईएमई बैंकले ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ र ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ ।

Share News