एनसीसी बैंकले बुम रेमिट्यान्सको सफ्टवेयर प्रयोग गर्ने, बैंक र रमिट्यान्सबीच सम्झौता

<p>काठमाडौं, ५ पुस । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी)बैंक र बुम रेमिट्यान्सबीच बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कर्मस बैंकका तर्फबाट प्रमुख कार्येकारी अधिकृत रमेशराज अर्याल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र [&hellip;]</p>

ncc_boomकाठमाडौं, ५ पुस । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी)बैंक र बुम रेमिट्यान्सबीच बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कर्मस बैंकका तर्फबाट प्रमुख कार्येकारी अधिकृत रमेशराज अर्याल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

Share News