मुस्ताङमा प्रभुको निःशुल्क आखाँ शिविर सम्पन्न

<p>काठमाडौं, २० पुस । प्रभु बैंकले मुस्ताङको कोबाङ्गमा ३ दिने (पुस १५,१६ र १७) निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बैंकले १२ वर्षे मेला ल्ह्फेव को अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । उक्त शिविरमा १५० जना आखाँ जाचँ र आखाँ सम्बन्धि विभिन्न रोग जस्तै मोतियाबिन्दु, जदविन्दु आदिको चिकित्सा सल्लाह तथा सुझाबबाट लाभान्वित भएका [&hellip;]</p>

prabhu_eyes_sibirकाठमाडौं, २० पुस । प्रभु बैंकले मुस्ताङको कोबाङ्गमा ३ दिने (पुस १५,१६ र १७) निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बैंकले
१२ वर्षे मेला ल्ह्फेव को अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त शिविरमा १५० जना आखाँ जाचँ र आखाँ सम्बन्धि विभिन्न रोग जस्तै मोतियाबिन्दु, जदविन्दु आदिको चिकित्सा सल्लाह तथा सुझाबबाट लाभान्वित भएका छन् ।

बैंकले आगामी दिनमा पनि यसरी नै विभिन्न संस्थागत सामाजिक उत्तरदायिक्त अन्तगर्तका क्रियाकलापहरु गराउने प्रतिवद्धता लिएको छ ।

Share News