सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, माघ २० गतेदेखि बुक क्लाेज

<p>काठमाडौं, २८ पुस । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पारित गर्नको लागि बैंकले आगामी फागुन ५ गते साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी माघ २० गते कम्पनीको बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७७ करोड ७५ [&hellip;]</p>

siddhartha_bankकाठमाडौं, २८ पुस । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पारित गर्नको लागि बैंकले आगामी फागुन ५ गते साधारणसभा बोलाएको छ ।

सो प्रयोजनको लागि आगामी माघ २० गते कम्पनीको बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ९८१ रुपैयाँमा कारोबार भएको थियो ।

Share News