अब सवारी साधनमा १०० मात्रै जोखिमभार, अटो व्यवसायीलाई सहज

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान हायर पर्चेजका सवारी साधनमा जोखिमभार घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै सो व्यवस्था गरेको हो राष्ट्र बैंकले हाल विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान हायर पर्चेजका सवारी साधनमा जोखिमभार घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै सो व्यवस्था गरेको हो

राष्ट्र बैंकले हाल विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेको हो । यसले अटो व्यवसायीलाई सहज हुनेछ ।

Share News