मौद्रिक नीतिबारे उद्योग संगठन मोरङको २४ बुँदे सुझाव

<p>काठमाडौं । उद्योग संगठन मोरङले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव पेस गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागी राय सुझाव माग गरे बमोजिम संगठनले २४ वटा बुँदामा उद्योग व्यवसायका सुझावहरू पेस गरेको छ । नेपाल राष्ट्र बैक, आर्थिक अनुसन्धान विभागलाई आइतबार एक पत्र लेख्दै [&hellip;]</p>

काठमाडौं । उद्योग संगठन मोरङले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव पेस गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागी राय सुझाव माग गरे बमोजिम संगठनले २४ वटा बुँदामा उद्योग व्यवसायका सुझावहरू पेस गरेको छ ।

नेपाल राष्ट्र बैक, आर्थिक अनुसन्धान विभागलाई आइतबार एक पत्र लेख्दै संगठनले यस्तो सुझाव पठाएको हो ।

यस्ता छन् संगठनले पेस गरेको सुझावहरू

[pdf id=494263]

 

Share News