स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

<p>काठमाडौं, १२ माघ । स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने [&hellip;]</p>

standard_chartered_bankकाठमाडौं, १२ माघ । स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

Share News